म एउटा नयाँ नौलो मान्छे जहाँ आफ्नै गाउँ घर को जन जाती हरु लाई राम्ररी चिन्दिन आफू संग नैं हुर्के बढेका हरु पनि चिन्न नसक्ने अवस्था मा छु भने पक्कै म तराई क्षेत्रमा रहेको कारण हो ओर आज कोई पल्लो तल्लो गाउँ को भुरा भुरी हरु मेरो सात पुस्ता को कुरा गर्छन् भने पक्कै उनले चिने को हुन पर्छ तर चिने भन्दै मा मेरो घर संसार भत्काउन त अलिक भिन्न विचार धारा भयो जब मैले चिनेको छैन बोलेको पनि त छैन फेरि एक्कासी मलाई बिहे गर्ने रे मलाई फकाउने रे भन्न अलिक लाज घिन पछेका जस्तो लाग्छ मलाई चिन्ने र मैले बोल्ने गरेका थिए भने कुन कुरा गरेका थिए बिना सबूत तो मुख देखि उग्लाएको शब्द ले मात्र हुन्न कानुनी रूपमा पनि दोषी ठहर हुन पर्यो त
