प्रिय मण्डली तथा अन्य हरु तपाईं हरु केवल आफ्नो खुद को लागि मात्र होइन बल्कि एक अर्का को लागि पनि उपयुक्त समय हरु प्रश्तुत गर्ने गर्नुहोस हिजो केही व्यक्ति हरु मेरो लागि सकारात्मक पक्ष राख्ने वाला हरु मन मा खोट राखी अदृश्य भाव प्रकट गर्ने हरु को लागी मेरो संदेश न मैले अरु को निजी जीवन मा दुःख दिए को छु न म संग त्यो झुट को बुनियादी ढांचा तैयार गर्ने बुद्धि नै छ तर मलाई व्यर्थ जिस्कने मानव को लागि म संग मेरो प्रमेश्वर संग तिर दुवा गर्ने बाहेक अन्य केही छैन चोर बिरालो जति सुधार गर्न खोज्यो उति नैं हुरहुर गरी टोक्न खोज्छ यहाँ आफ्नै हुने दावा गर्ने हरु पनि मेरो पछाडि बाट छुरा रोप्ने काम गरि रहेको हेर्छु

सुर्या राय हाल इंडिया बाट