आज जब मैले सुनें तिमी हरु यति को हद सम्म गिर्न सक्छौं अरे आफ्नै माइती हरु पनि आफ्नै हुँदा रहेन छन् जस् ले एउटै कोख बाट जन्म त लिए तर सोच प्रवृत्ति अलग अलग भगवान ले पनि त्यही कारणले शराबी अनि तुच्छ बनाएको होला जन्म दिने लाई त आदर गर्न नसक्ने हरु छर छिमेकमा के नै होला र आखिर म त को नै पो होर पराए भए तर आफ्नो हरु को ख्याल राख्नु पर्छ नहुने कुरा गरे अरु लाई भत्काउने जब आफू भत्किन आँट्यो भने दुनियाँ लाई चुना लगाउने मैले जति जानेको छु अरु लाई के थाहा भन्ने आफ्नो प्रभुत्व कायम राख्ने तर अरु लाई होच्याउने कति को बानी हुन्छ त्यो झुट को बुनियादी तथ्य मात्र हो सच कहिलै हार खाँदैन